लघुवित्त « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

लघुवित्त

फेरी घट्यो जीवन विकास लघुवित्तको लाभांश, अब कति पाउछन् सेयरधनीले बोनस र नगद ?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश दोस्रो पटक संशोधन भएको छ । कम्पनीले पहिलो पटक संशोधन गरी नेपाल राष्ट्र बैंकमा फागुन १९ गते पेश गरेको थियो । चैत ९ गते राष्ट्र बैंकले फेरी घटाउन निर्देशन दिए बमोजिम चैत ९ गते बसेको संचालक समितिको बैठकले १४.२८ प्रतिशत बोनस