NRB « Arthapath.com
२७ मंसिर २०८१, बिहीबार

NRB

साढे २२ खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति, डेढ वर्षको आयात धन्न पुग्ने

काठमाडौं । कुल विदेशी विनिमय सञ्चिति साढे १० प्रतिशत वृद्धि भएको छ । चार महिनामै यस्तो सञ्चिति साढे २२ खर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । राष्ट्र बैंकका अनुसार गत असार