काठमाडौँ । नेपाल राष्ट्र बैंक ऐन २०५८ ले मौद्रिक नीति र विदेशी विनिमय नीति निर्माण गर्ने जिम्मेवारी केन्द्रिय बैंकको सञ्चालक समितिलाई दिएको छ । राष्ट्र बैंकको गभर्नर उक्त समितिको अध्यक्ष हुने भए पनि उनी एक्लै वा डेपुटी गभर्नरहरुसँगको सहायताले मात्रै नयाँ मौद्रिक नीतिबारे निर्णय गर्न सक्दैनन् । ऐनले गभर्नरलाई सञ्चालक