काठमाडौं । नेपाल सरकार, अर्थ मन्त्रालय (महालेखा नियन्त्रक कार्यालय) का अनुसार आर्थिक वर्ष २०७९÷८० को साउन मसान्तसम्ममा संघीय सरकारको कुल रु.२२ अर्ब २६ करोड खर्च भएको छ । बिहीबार राष्ट्र बैंकले प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । यस अवधिमा चालु खर्चतर्फ रु.५ अर्ब