काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाललाई एकापसमा मर्जरमा जानको लागि नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । बुधबार बसेको राष्ट्र बैंकको सञ्चालक समिति बैठकले मर्जरमा जानको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो । अब कम्पनी रजिष्ट्रारको कार्यालयले स्वीकृति दिएपछि एकीकृत कारोबार प्रक्रिया अघि बढ्नेछ । दुबै