NRB « Arthapath.com
२२ असार २०८२, आईतबार

NRB

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार फुकुवा हुने

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार फुकुवा गर्न नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पत्र पठाएको छ । राष्ट्र बैंकले नेप्सेलाई सर्वसाधारण शेयर खुला गर्न पत्र पठाएको स्रोतले बताएको छ । मर्जरका कारण एक बषदेखि रोक्का भएको सर्वसाधारण शेयर कारोबार खुला गर्न पत्र पठाएको हो ।