काठमाडौं । शाइन रेसुङ्ग डेभलपमेन्ट बैंकले यो वर्षका लागि लाभांश घोषणा गरेका छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ५ प्रतिशत नगद र ३ प्रतिशत बोनस सेयर गरि कुल ८ प्रतिशत लाभांश दिने भएको छ । यो वर्ष पनि बैंकले आफ्नो क्षमता अनुसारकै लाभांश वितरण गरेको छ ।