बैंक « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

बैंक

निफ्रा बैंकको नयाँ ब्याजदर सार्वजनिक, यस्तो छ नयाँ ब्याजदर

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले संस्थागत र ब्यक्तिगत खातामा छुट्टाछुट्टै ब्याजदर सार्वजनिक गरेको हो । स्संस्थागत खाताका लागि ५ देखि १० बर्षसम्म ६.५० प्रतिशत र १० बर्षभन्दा माथिका लागि ६.६० प्रतिशत ब्याज रहेको छ । त्यस्तै, ब्यक्तिगत खातामा भने ५ बर्ष देखि माथिसम्म