बैंक « Arthapath.com
२१ फाल्गुन २०७७, शुक्रबार

बैंक

नेपाल बैंकले सातै प्रदेशका लागि माग्यो ठूलो संख्यामा कर्मचारी, आवेदन दिने तरिका सहित

काठमाडौं । नेपाल बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । शुक्रबार फागुन २१ गतेको गोरखापत्रमा सूचाना प्रकाशन गर्दै बैंकले कर्मचारी माग गरेको हो । बैंकमा रिक्त रहेको पदका लागि कर्मचारी आह्वान गरेको हो । बैंकमा रहेको रिक्त पदमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले योग्य नेपालीले चैत्र १२ गतेसम्म