बैंक « Arthapath.com
११ जेष्ठ २०८२, आईतबार

बैंक

आजदेखि समता घरेलु लघुवित्तको एफपीओमा आवेदन दिन सकिने

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको एफपिओ आजदेखि निष्कासन भएको छ । कम्पनीको ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ५० हजार ९०४.२५ कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले साविकको मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरेपश्चात प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम