बैंक « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

बैंक

एनआईसी बैंकका ग्राहकलाई आमाको मुख हेर्ने दिनमा अनलाईन खरिद गर्दा १०% नगद फिर्ता

काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरूलाई नेपालका विभिन्न अनलाईन डेलिभरीका माध्यमहरूबाट यस वर्षको आमाको मुख हेर्ने दिन अर्थात वैशाख ११ गते (विहिबार) दिनभर केक वा विभिन्न उपहार सामग्री खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम रू. ५०० सम्म नगद फिर्ता हुने भएको छ । Foodmandu, Gyapu