बैंक « Arthapath.com
२५ फाल्गुन २०७६, आईतवार

बैंक

नियमन गर्न नसक्दा सहकारी क्षेत्रमा भद्रगोल

काठमाडौं । स्थानीय तहले नियमन गर्न नसक्दा सहकारी क्षेत्रमा भद्रगोल बनेको पुगेको स्थानीय तहका अगुवाहरुले नै बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) र सहकारी विभागले काभ्रेका स्थानीय तहसँग गरेको धुलिखेलमा आयोजना गरेको ‘स्थानीय तहमा सहकारी’ विषयक छलफल कार्यक्रममा बोल्ने जनप्रतिनिधि तथा कर्मचारीले सहकारीलाई प्राथमिकता दिन नसकेको स्वीकार गरेका