बैंक « Arthapath.com
८ फाल्गुन २०७६, बिहीबार

बैंक

सिटिजन्स बैंकका ४ नयाँ शाखा संचालनमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा फाल्गुण ८ गते बाट थप चार वटा नयाँ शाखाहरु संचालनमा ल्याएको छ । बैंकले मोरंगको कन्चनबारी (राजवंशी चोक), कास्कीको हस्पिटल चोक (पोखरा) र कैलालीको अत्तरिया तथा सुखड शाखाहरु संचालनमा ल्याएको छ । नेपाली माझमा आफ्नो उपस्थितिलाई दरो बनाउन तथा आम