बैंक « Arthapath.com
२३ असार २०८२, सोमबार

बैंक

नेपाल बैंकले पुष २९ गते बोलायो साधारण सभा, के–के छन् एजेण्डा ?

काठमाडौा । नेपाल बैंक लिमिटेडले वार्षिक साधारण सभा पुष २९ गतेका लागि बोलाएको छ । सभा बैंकको प्रधान कार्यालय, धर्मपथ, काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । कम्पनीका सेयरधनीहरुको हात भने यस वर्ष रित्तो हुने भएको छ । कम्पनीले यो वर्ष लाभांश प्रस्ताव गरको छैन । सभामा