काठमाडौं । बढ्दो खराब कर्जाले गुज्रिरहेका लघुवित्त कम्पनीहरुको वित्तीय प्रगति अझै पनि सामान्य अवस्थामा आउन सकिरहेको छैन् । कम्पनीहरुको समयमै कर्जाको साँवा, किस्ता र ब्याज समयमै नउठ्दा मार खेपिरहेका छन् । यद्यपि, पछिल्लो समय भने केही सुधारको संकेत भने देखिएको छ । अझै बढ्दो खराब कर्जाका कारण नै बैंक तथा