काठमाडौँ । संसद्बाट पारित भएको एउटा विधेयकले साना व्यवसायीलाई ‘चल सम्पत्ति’ धितो राखेर कर्जा लिन थप सहज हुने र त्यसले उद्यमशीलता बढाउने अधिकारीहरूले बताइरहेका छन्। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि ‘सुरक्षित कारोबार ऐनलाई संशोधन गर्ने विधेयक’ पारित भएसँगै आर्थिक कारोबार बढ्ने दाबी गरेका छन्। कतिपयले उक्त विधेयकमा राखिएका सहज प्रावधानले बैंक