काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट थप रकम खिच्ने भएको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता भएपछि केन्द्रिय बैंकले ३० अर्ब रुपैयाँ तान्ने भएको हो । बैंक तथा वित्तिय संस्थाहरुबाट सो बराबरको रुपैयाँ निक्षेप तान्ने भएको छ । राष्ट्र बैंकले आजै अर्थात् माघ १५ गते मध्यान्ह २ बजे बोलकबोल मार्फत