बैंक « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

बैंक

व्यवसाय विस्तारमा आधा दर्जन बैंक एग्रेशिभ: चार वटाको कर्जा लगानी घट्यो, निक्षेपको मामलाको को-को अगाडि ?

काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप थपिने क्रम जारी छ । बैंकहरुको निक्षेप संकलन साढे १० प्रतिशत वृद्धि भएको छ ।नेपाल बैंकर्स संघले उपलब्ध गराएको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । गत पुस मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन ५ खर्ब ६७ अर्ब ६३ करोड रुपैयाँ बढेर