बैंक « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

बैंक

आज पनि बजारबाट ९० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवार बजारबाट थप रकम खिच्ने भएको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता भएपछि व्यवस्थापनका लागि केन्द्रिय बैंकले एकै दिन ९० अर्ब रुपैयाँ तान्ने भएको हो । बैंक तथा वित्तिय संस्थाहरुबाट सो बराबरको रुपैयाँ निक्षेप तान्ने भएको छ । राष्ट्र बैंकले आजै अर्थात् माघ ९ गते