बैंक « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

बैंक

२१ प्रतिशतले बढ्यो एभरेष्ट बैंकको नाफा, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.११ प्रतिशत बढी नाफ गरेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा