काठमाडौं । सबैको सपना हुन्छ, सानै भएपनि एउटा आफ्नै घर होस् । तर आफ्नो सीमित कमाइले गर्दा हुने पुँजी अपर्याप्तताले गर्दा कतिपयले आफ्नो सपना पूरा गर्न सक्दैनन् । सामान्य व्यवसाय गर्ने वा जागिर खाने मानिसले आफ्नो जीवनभरको कमाइ वचत गरेर पनि घर बनाउन कठिन छ । आफूसँग भएको केही रकमले