काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । फाइनान्सको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । फाइनान्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत