बैंक « Arthapath.com
८ जेष्ठ २०८२, बिहीबार

बैंक

कर्णाली डेभलपमेन्ट बैंकले भन्यो, ‘बदनाम गराउने दुस्प्रयास गरियो, नियमित बैंकिङ्ग काम रोकिएको छैन’

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले केही सञ्चारमाध्यमले बैंकलाई बदनाम गराउने दुस्प्रयास गरेको जनाएको छ । नेपाल राष्ट्र बैंकले बैंकलाई गरेको सुधारात्मक कारबाहीलाई तोडमोड गरी द्वेषपूर्ण ढंगले बैंकलाई बदनाम गराउने दुस्प्रयास गरेको जनाएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत निरज विक्रम शाहद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘मिति २०८१/०८/११ गते नेपाल