बैंक « Arthapath.com
११ आश्विन २०७८, सोमबार

बैंक

मानुषी लघुवित्तको आईपीओको म्याच नभएपछि कारोबारमा नआउने

काठमाडौं । मानुषी लघुवित्तको आईपीओ नेप्सेमा आजदेखि कारोबारमा नआउने भएको छ । नेपाल स्टक एक्सचेञ्जमा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर स्पेशल प्रि ओपन सेसन कारोबारमा म्याच नभएपछि कारोबार हुन नसकेको हो । त्यसैले भोलिदेखि मात्रै उक्त कम्पनीको आईपीओ नेप्सेमा म्यच भएपछि कारोबारमा आउनेछ । स्पेशल प्रि ओपन शेसनमा कम्पनीको