काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (असोज ४ गते, सोमबार) देखि नयाँ नोट वितरण गर्ने भएको छ । केन्द्रीय बैैंकले एक सूचना जारी गर्दै यसपटकबाट वाणिज्य बैंकहरुका तोकिएका शाखाहरुबाट समेत नयाँ नोट वितरण गरिने भएको हो । दशैंका लागि आजबाट नयाँ नोट साट्न पाइने भएको हो । यसका लागि राष्ट्र