गोविन्दप्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत, गरिमा विकास बैंक लि. नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति जारी गर्न अब सायद धेरै दिन कुर्ने छैन । अर्थतन्त्रमा मौद्रिक नीतिको एउटा महत्वपूर्ण भूमिका हुन्छ, उद्यमशीलताको विस्तारमा सघाउने । ग्रामीण भेगमा वित्तीय पहूँच विस्तार गर्न र उद्यमशीलताको विकासमा सघाउँदै आएका थुप्रै विकास