बैंक « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

बैंक

माैद्रिक नीतिको नयाँ व्यवस्थाले तरलतामा झनै दबाब पर्ने

काठमाडौं । नयाँ मौद्रिक नीतिले वित्तीय प्रणालीको तरलतामा झनै दबाब सिर्जना गर्ने देखिएको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थालाई कर्जा निक्षेप अनुपात ९० प्रतिशत कामय गर्नुपर्ने व्यवस्था गरेको छ । यसअघि स्रोत परिचालन अर्थात् निक्षेप, पूँजी कोषलगायत सबै किसिमले प्राप्त गरेको कुल पैसाको