बैंक « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

बैंक

निफ्रा बैंकको नाफा सामान्य घट्दा ब्याज आम्दानी बढ्यो, कर्जा लगाीन भने २९५.७७ प्रतिशत बृद्धि

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १.२६ प्रतिशत घटेर ८३ करोड ६४ लाख ३२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले खुद नाफा ८४ करोड ७१ लाख ४१ हजार रुपैयाँ आर्जन गरेको थियो । गत असार