बैंक « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

बैंक

सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा बर्दियाको जोगीगाउँमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकिङ्ग पहुँच नपुगेका देशका विभिन्न स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यसै क्रममा बैंकले बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका, जोगीगाउँ बजारमा श्रावण १५ गतेबाट १११ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ ।