बैंक « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

बैंक

नेपाल इन्भेस्टमेण्टले पायो यो वर्षको ‘यूरोमनी अवार्ड’

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक ‘यूरोमनी अवार्ड फर एकसीलेन्स २०२१’ बाट सम्मानित भएको छ । बेलायतको लण्डनबाट प्रकाशित हुने वित्तीय खबरपत्रिका ‘यूरोमनी’ले उक्त अवार्ड दिएको हो । युरोमनी अवार्ड संसारभरका १०० भन्दा बढी मुलुकका बैंकलाई प्रदान गर्ने गरेको छ । इन्भेस्टमेण्टलाई नेपालका लागि उत्कृष्ट बैंकको अवार्ड दिएको हो । एसियाका