७ श्रावण २०८३, बिहिबार

Banner First

व्यापार समुहले उचाल्याे सेयर बजार: २९ सय ६० को बिन्दुमा नेप्से, १४ अर्ब ८३ कराेडकाे काराेबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहाेरो अंकले बढेको छ । आज लगातार पाँचौ दिन सेयर बजार बढेको हो । आज सेयर बजार मापक नेप्से परिसूचक २३.८३ अंकले बढेर २९ सय ६० दशमलव ४० बिन्दुमा रोकिएको छ। यसदिन व्यापार समुह सर्वाधिक ९.१२ प्रतिशतले