काठमाडाैं । मध्यपूर्वमा बढ्दै गएको सैन्य तनाव र जारी युद्धका बीच इरानले युद्ध रोक्नका लागि आफ्ना पाँचवटा मुख्य सर्तहरू अघि सारेको छ। इरानी राज्य टेलिभिजनका अनुसार, क्षेत्रीय सुरक्षा र आफ्नो सार्वभौमसत्तालाई केन्द्रमा राख्दै इरानले यी सर्तहरू सार्वजनिक गरेको हो। यसअघि अमेरिकाले युद्ध विरामका लागि १५ बुँदे शान्ति प्रस्ताव पठाएको पृष्ठभूमिमा