काठमाडौं । आज कात्तिक १३ गते । हालसम्म २७ ओटा वाणिज्य बैंकहरुमध्ये ७ ओटाले सेयरधनीलाई लाभांस घोषणा गरीसकेका छन । गत आवमै कारोनाको कारण बैंकहरुको नाफामा केही प्रभावित पारेको थियो । गत आवको अन्तिम क्वाटरमा बैंकहरुले खासै लगानी गर्न र व्याज उठाउन सकेका थिएनन । त्यसैले बैंकहरुको गत आवको नाफामा