Banner First « Arthapath.com
७ असार २०८२, शनिबार

Banner First

ग्लोवल आईएमई लघुवित्तले स्पर्श लघुवित्तलाई गाभ्ने, चुक्तापुँजी ३५ करोड ३२ लाख पुग्ने

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले स्पर्श लघुवित्त वित्तिय संस्थालाई गाभ्ने भएको छ । ग्लोवल आईएमई बैंकद्वरा प्रर्वधित ग्लोवल आईएमई लघुवित्तको संचालक समिति बैठकले स्पर्शलाई प्राप्तची गर्ने निर्णय गरेको हो । पोखरा महानगरपालिका वडा नं.२६ मा अवस्थित स्पर्श लघुवित्त वित्तीय संस्था प्राप्ती संबन्धी सहमति पत्रमा मंगलबार हस्ताक्षर भएको छ