Banner First « Arthapath.com
१८ असार २०८२, बुधबार

Banner First

बैंकहरुको व्यवसाय : निक्षेप भित्र्याउने र कर्जा लगानी विस्तारको मामलामा कुनको अवस्था कस्तो ?

काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगान विस्तार दुवैमा गिरावट देखिएको छ । आधा भन्दा बढी बैंकहरुको निक्षेप संकलन घटेको छ, आधा दर्जन बैंकको कर्जा विस्तार पनि खुम्चिएको छ । नेपाल बैंकर्स संघबाट प्राप्त गत कात्तिक मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । कात्तिकमा बैंकहको निक्षेप १८ अर्ब ५५