काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढ्दो रहेको छ । उपत्यकामा निषेधाज्ञा खुला भएको दोस्रो दिन नै संक्रमित बढेका हुन । सरकारले अर्थतन्त्र ध्वस्त भएको भन्दै सार्वजनिक सवारीको साथै होटल रेष्टुरेन्ट खुला गरेको थियो । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८५९ जना कोरोना संक्रमित थपिएका छन । यो अहिलेसम्मकै सर्वाधिक