Banner First « Arthapath.com
६ असार २०८२, शुक्रबार

Banner First

शुक्रबार सुन तोलामा ४ सयले बढ्यो

काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ४ सयले बढेर ९७ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।हिजो बिहीबार सुन तोलामा ९६ हजार ६०० मा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि उकालो लागेको छ । बिहीबार एक हजार ३ सय २० मा कारोबार भएको चाँदीको मूल्य