Banner First « Arthapath.com
७ असार २०८२, शनिबार

Banner First

विद्यालय र विद्यार्थीलाई निस्शुल्क इन्टरनेट उपलब्ध गराउने तयारी गदै शिक्षा मन्त्रालय

काठमाडौं । कोरोना महामारी संगै गत चैतदेखि विधालय जान नपाएका विद्यार्थीलाई वैकल्पिक विधिबाट पठनपाठन सहजीकरणका लागि निशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउने तयारीे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको छ । मन्त्रालयले नेपाल टेलिकमलगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनका लागि मात्र हुने गरी निस्शुल्क वा सहुलियत शुल्कमा डाटा प्याकेज प्राप्त