Banner First « Arthapath.com
१९ असार २०८२, बिहीबार

Banner First

साना किसान विकास लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर १६ गते बसेको संचालक समितिको बैठकले यो वर्ष वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश दिने भएको छ।