Banner First « Arthapath.com
८ असार २०८२, आईतबार

Banner First

मंगलबार सुन ९ सयले बढ्यो

काठमाडौं । मंगलबार सुन तोलामा ९ सयले बढेको छ ।आज मंगलबार तोलामा ९ सयले बढेर सुन तोलाको ९८ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।हिजो सुन तोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेको छ