Banner First « Arthapath.com
२१ असार २०८२, शनिबार

Banner First

तिहारमा के उपहार दिने ? यी हुन सक्छन् उपयुक्त विकल्प

काठमाडौं । हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिएको छ । तिहार नजिकिएसँगै बजारमा किनमेल गर्नेको चहलपहल बढेको छ ।  मुख्य व्यापारिक केन्द्र न्युरोड, असन, भोटाहिटी, इन्द्रचोक, लगनखेल, बानेश्वर, कोटेश्वर, ठिमीलगायतका बजारमा किनमेल गर्ने ग्राहकको भिडभाड लाग्न थालेको छ । विशेष गरी तिहारका लागि आवश्यक पर्ने, माटोका पाला, झिलिमिली बत्ती,