Banner First « Arthapath.com
२२ असार २०८२, आईतबार

Banner First

के युक्रेनमा १० लाखभन्दा बढी मानिस मरिसकेका हुन् ?

काठमाडौँ । अहिलेसम्मको अवस्था हेर्दा रुसले युक्रेनमा युद्ध ‘जीतिरहेको’ छ । ऊ अझै पनि कम्तिमा २ वर्ष युद्ध लम्ब्याउनसक्ने हालतमा छ । तर युक्रेन अहिले नै कयौँ समस्याले घेरिइसकेको छ । अब युक्रेनसँग लामो समय युद्ध तन्काउने सामथ्र्य छैन । कुनै क्रान्तिकारी परिवर्तन नभए युक्रेन विस्तारै आत्मसमर्पण गर्ने वा युद्ध