काठमाडौं । स्वास्थ्य सेवा क्षेत्रमा स्थापित नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले चालू आर्थिक वर्ष २०२५/२६ को पहिलो ६ महिनामा १ अर्ब ३३ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ। चालू आवको पहिलो ६ महिनाको प्रवृत्तिले व्यापारमा वार्षिक करिब २० प्रतिशतको वृद्धि हुने संकेत गरेको छ। सन् २०२४ मा