Banner First « Arthapath.com
२२ असार २०८२, आईतबार

Banner First

रबि लामिछानेलाई ‘जूठो पर्यो’!

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने विरुद्ध प्रहरीले अदालतबाटै पक्राउ पूर्जी लिएपछि उनले सरकारको घोर आलोचना गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबूकमा लामो स्टाटस लेख्दै ‘सरकार मरेर आफूहरुलाई जूठो परेको’ भनेका छन् । उनले अनुसन्धानमा सघाउन आफू हत्कडी लगाउन तयार भएको त भनेका छन्, तर त्यस बिरुद्ध