काठमाडौँ । गत भदौ ३ मा परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारत भ्रमणका दौरान त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभलसमेतलाई भेटिन् । उक्त भ्रमणमा भारतले देउवालाई ‘प्रधानमन्त्री सरहकै’ सम्मान दिएको भन्दै चर्चा भएको थियो । त्यसपछि नेपाली पक्षको निकै प्रयासपश्चात् अमेरिकाको न्यूयोर्कमा प्रधानमन्त्री केपी शर्मा