काठमाडाैं । काठमाडौं । लामो चरणवद्ध भेटघाट र छलफलपछि अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एक भएका छन् । उनीहरुबीच आज बिहान ४ बजे सम्झौतापत्रमा हस्ताक्षर भएको हो । उनीहरुबीच भएको ७ बुँदे सम्झौतापत्र अनुसार बालेन शाहलाई आगामी प्रधानमन्त्रीका रुपमा अघि सारिनेछ भने रवि लामिछानेले राष्ट्रिय