९ श्रावण २०८३, शनिबार

Banner First

आइटीमा २० हजार डलर विदेशमा लगानी गर्ने पाइने भएपछि गभर्नर-‘पखेटा फैलाउनुस्’

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइटी क्षेत्रमा २० हजार रुपैयाँसम्म विदेशमा लगानी गर्ने पाउने विषयमा सुविधा दिएको प्रति गभर्नर विश्व पौडेलले पखेटा फैलाउन आग्रह गरेका छन् ।  उनले सामाजिक सञ्जालमा लेख्दै ‘पखेटा फैलाउनुस्’ भनेका छन् । गएको केही वर्षमा नेपालको आइटी क्षेत्रले राम्रो मेहनत गरेको पौडेलले बताएका छन् ।  ‘अर्थमन्त्रालयले