९ श्रावण २०८३, शनिबार

Banner First

एबिसी आयलको व्यापार तीन गुणा बढ्यो : एकै वर्ष साढे ४ अर्बको कारोबार, ६० हजार मेट्रिक टन प्रशोधन क्षमता

काठमाडौं । देशको तेल उद्योगमा आफ्नो बलियो उपस्थिति बनाउँदै आएको एबीसी आयल इन्डस्ट्रीजको व्यापारमा उल्लेख्य बढोत्तरी देखिएको छ । कम्पनीको व्यापार एकै वर्ष ३ गुणा बढेको देखिन्छ । केयर रेटिङ नेपाल लिमिटेडबाट प्राप्त एक विवरण अनुसार कम्पनीको एकै वर्ष झन्डै साढे ४ अर्बको व्यापार गरेको छ ।कम्पनीले गत वर्ष सन्