काठमाडौं । भारतसँगको सीमामा कडाइ बढेपछि अवैध रूपमा भित्रने अण्डा रोकिएको छ। जसको प्रत्यक्ष प्रभाव नेपालका किसानमाथि सकारात्मक रूपमा देखिएको छ । अवैध प्रतिस्पर्धा रोकिनासँगै किसानले उत्पादन लागत बराबरको मूल्य पाउन थालेका छन्। नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुनेगरी अण्डाको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । एक्सएल साइजको अण्डा