काठमाडौँ । बाराकोको सिमरामा आज देखिएको तनाव र हिंसाका विषयमा प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेकी छिन् । उनले यस घटनालाई “अत्यन्तै दुःखद” भनेकी छिन्। जिन्जी आन्दोलनकारी भन्दै बाराको सिमरा विमानस्थलमा एमाले नेताहरूलाई रोक्न अग्रसर हुँदा झडप भएको घटनाप्रति प्रधानमन्त्रीले प्रतिक्रिया दिएकी हुन्। बुधबार बिहान नेकपा एमालेका महासचिव शंकर